अर्थ

​प्रभु बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा

प्रभु बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै मसिंर ६ गते शुक्रबारका दिन सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्षश्री देवी प्रकाश भट्टचनको अध्यक्षतामा बैंकको १८औं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहितगत आ.व.०७५/०७६को वासलात,नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु साथ साथ यस साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७५/०७६ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । आज सम्पन्न बैंकक…

Page 49 of 50