अर्थ

शिवरात्रीका लागि लघुवित्त पीडितहरु थापाथली सरे

काठमाडौँको भण्डारखालस्थित चौरमा बसिरहेका लघुवित्तका ऋणीहरु थापाथली सर्न लागेका छन् ।  पशुपति क्षेत्र विकास कोषले शिवरात्री पर्वका लागि भण्डारखाल चौर खालि गर्न भनेपछि त्यहाँ बस्दै आएका उनीहरु आजदेखि थापाथलीस्थित चेसपार्कमा बस्ने भएका हुन् । 'लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति' अगुवाईमा काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका पीडितहरु भर्खरै भण्डारखालबाट थापाथलीका लागि निस्किएका छन् ।  बासस्थान सार्नुपर्ने भएपछि आज रत्नपार्कस्थित शान्तिवाटिकामा प्रद…

Page 47 of 91