जिबीलाई समात्ने कि आफैं आउन दिने ?
विभिन्न सहकारीमार्फत अर्बौं रकम अपचलन गर्न उक्साउने साथी गृहमन्त्री, उक्सिने मान्छे अपराधीका रूपमा ‘फरार’ । ‘तिर्छु, हिजो चैत र अब असारसम्म समय चाहियो’ भन्दै आएका फरारलाई अब रविले समाउलान् कि समय देलान् ? हेर्न बाँकी नै छ ।
अहिलेका गृहमन्त्री रवि लामिछानेको सम्पूर्ण योजनाअनुसार जिबी राईलाई अध्यक्षका रूपमा अगाडि सार्दै चलाइएको ग्यालेक्सी फोर के टेलिभिजनका पत्रकार १० महिनादेखि बेतलबी छन् । मंसिर मसान्तदेखि त अफिस नै बन्द छ । मुद्दा श्रम अदालतमा छ । ए…