अर्थ

विनोद चौधरीको सम्पति घट्यो

पछिल्लो एक वर्षमा विश्वमा झण्डै डेढ सय जनाको नाम डलर अर्बपतिको सूचीमा थपिएको छ । चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको सन् २०२४ को धनाढ्यहरुको सूचीमा १४१ जना नयाँ अर्बपति थपिएका हुन् ।  नयाँ थपिएकासहित विश्वमा अर्बपतिहरुको संख्या दुई हजार ७८१ पुगेको छ । तीमध्ये सबैभन्दा धेरै अर्बपति अमेरिकाका छन् । दोस्रो र तेस्रो क्रमशः चीन र भारतका हुन् ।  यो वर्षको सर्वाधिक धनीहरुको सूचीको पहिलो नम्बरमा बर्नाड अर्नाल्ट छन् । उनी लुई भिटन र सेफोरा ब्राण्डका मालिक हुन् । ७५ वर्…

Page 45 of 91