अर्थ

​नेपाल इन्भेष्टमेण्ट बैंक लि.-एनआईबिएल) र एस डेभलपमेण्ट बैंक लि. -एस)को संयुक्त कारोबार

नेपाल इन्भेष्टमेण्ट बैंक लि.-एनआईबिएल) र एस डेभलपमेण्ट बैंक लि. -एस) बीचको प्राप्ति प्रक्रिया पूरा भएपछि बिहीबार देखि नेपाल इन्भेष्टमेण्ट बैंक लि.को नाममा संयुक्त कारोबार सुरु गरेको छ ।  एसलाई एक सय बराबर ४१ शेयर स्वाप रेसियोमा खरिद गरे पछि एनआईबिएलको चुक्ता पूाजी रु ९.२४ अर्ब पुगेको छ ।  ८.७८ अर्ब चुक्ता पूाजी रहेको एनआईबिएलले एस थपिएपछि निजि क्षेत्रको सबैभन्दा बढी चुक्ता पूाजी बनाउने बैंकको पंक्तिलाई थप मजबुत बनाएको छ । एसको प्राप्ति पछि एनआईबिएलको संचालक …

Page 62 of 62