अर्थ

एनआईसी एशिया बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा प्युठानमा

एन आई सी एशिया बैंकले प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं.९, लामाचौरमा आफ्नो ५५ औं शाखारहित बैंकिङ्ग सेवा फागुन १८ गतेबाट संचालनमा ल्याएको छ । ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा वित्तीय पहुँचको सुविधा तथा वित्तीय सवलीकरणको लागि उक्त शाखारहित बैंकिङ्ग सेवा संचालन गरेको हो । ग्रामीण र दुर्गम क्षेत्रका स्थानीयवासीहरूले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ । ग्रामीण क्षेत्रहरुमा यस्तो सेवाबाट स्थानीयवासीहरूले निक्षेप खात…

Page 59 of 61