अर्थ

ग्लोबल बैंकले एकातिरको बेच्ने, अर्कोतिर किन्ने

ग्लोबल आईएमई बैंकले काठमाडौंको पानीपोखरी र अनामनगरस्थित आफ्नो स्वामित्वको जग्गा बेच्ने भएको छ । आज बैंकले प्रकाशित गरेको १५ दिने शिलबन्दी बोलपत्र आह्वानमा पानीपोखरीको मुख्य सडकमा रहेको २ रोपनी ६ आना २ पैसा ३ दाम अनामनगर,सिंहदरबारको पूर्वी ढोका नजिकैको ३ रोपनी जग्गा बिक्रीमा रहेको जानकारी गराएको छ । प्रचलित भाउअनुसार ती दुवै जग्गाको बजार मूल्य अधिकतम १ अर्ब हाराहारी रहेको बताइन्छ । अनामनगरको जग्गा ग्लोबल बैंकले जनता बैंकसँग मर्जर तथा प्राप्ति (मर्जर एण्ड एक्विजिशन) गर्दा प्रा…

Page 57 of 61