अर्थ

आयल निगमका हाकिमहरु कोरोनाले हैरान

बबरमहलस्थित नेपाल आयल निगमको मुख्य कार्यालयमा आधा दर्जन कर्मचारी कोरोना भाइरसको दोस्रो लहरबाट संक्रमित भएका छन् । निगमका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेल,प्रवक्ता विनितमणि उपाध्याय र वीरेन्द्र चन्दलगायत ६ जनामध्ये केहीमा कोरोना संक्रमण देखिएपछि कसै कसैलाई कन्ट्याक्ट ट्रेसिङ्गमा राखिएको छ । कार्यालयका केही हाकिम र अन्य कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि थोरै कर्मचारीबाट काम चलाउन थालिएको जानकारी दिइएको छ । झण्डै दुई सय जना कर्मचारी रहेको निगमको मुख्य कार्यालयमा अधिकांश कर्…

Page 58 of 63