अर्थ

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा मंसीर १३ गतेबाट नियमित सेवा प्रारम्भ गर्ने भएको छ । निगमल हप्ताको तीन दिन सोमबार, बुधवार र शनिवार अपरान्ह १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  मेघौली उडान गर्ने भएको छ । मेघौलीका लागि एकतर्फी भाडा रु.३,१६५ निर्धारण गरिएको छ  भने ४० मिनेटको उडान पछि विमान मेघौली पुग्नेछ । यसै गरी ताप्लेजुङ्गको सुकेटारमा पनि निगमले मंसीर १३ देखि आफ्नो नियमित सेवा पुनः प्रारम्भ गर्ने भएको छ ।  सुकेटारका लागि हप्ताको एक…

Page 63 of 63