अन्तर्वार्ता

जनतालाई सम्झाउन ढिला भयो

– नैनसिंह महर, कांग्रेस केन्द्रीय सदस्य नेविसंघको सभापति भइसकेका नैनसिंह महर महाधिवेशनबाटै निर्वाचित पार्र्टी केन्द्रीय सदस्य हुन् । ०४६ सालमा ८ कक्षामा पढ्दादेखि राजनीतिमा लागेका उनले विद्यालयस्तरमा नेविसंघको हरेक तह र कमिटीमा बसेर काम गरे । ०५५÷५६ सालतिर नेविसंघको डडेल्धुरा जिल्ला अध्यक्ष बने । ०६२÷६३ सालको जनआन्दोलनमा चार पटक गरी तीन महिनासम्म हिरसात जीवन बिताए । त्रिविबाट राजनीतिक अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनी अहिले विद्यावारिधिको प्रक्रियामा…

Page 4 of 7