अन्तर्वार्ता

म आइजीलाई समात्न र रोक्न सक्दिन

नेपाल प्रहरीले अपराध अनुसन्धान र मुद्दा अभियोजनका निम्ति तयार पार्ने टोली, जसलाई ‘सोको’ भनिन्छ, जागिरे जीवनको शुरुवातदेखि अवकाश पाउने दिनसम्मै रहेर काम गरेका अफिसर हुन्, जगन्नाथ खनाल । अहिले सुन काण्ड, नक्कली भुटानी प्रकरण, ललिता निवास, बाँसबारी जग्गा प्रकरणसहितका घटनामा भएका प्रहरी अनुसन्धान प्रश्नको घेरामा पर्ने स्थिति छ । नेपालको अपराध जगतमा बहुचर्चित र लामो समय रहस्यभित्र परेको रानीबारी हत्याकाण्डमै पनि यस्तो भएको थियो । कहिले राजनीतिक त कहिले प्रहरी न…

Page 1 of 6