जीवनको रङ

बिहेको विज्ञापन : गरिब भएपनि हुन्छ,तर राम्रो चाहियो

विवाह दुई विपरित लिंगीलाई एकै ठाउँमा बाँध्ने सामाजिक, सांस्कृतिक र कानूनी प्रक्रिया हो । अझ नेपाली समाजमा त विवाहलाई एउटा पवित्र सम्बन्धका रुपमा लिने गरिन्छ । विवाहले दुई विपरित लिंगका व्यक्तिलाई मात्र जोडेको हुँदैन दुई परिवार,दुई समाज र दुई आफन्तलाई पनि मिलाएको हुन्छ । विवाह गर्नुको मतलब आफ्नो बंशको परम्परालाई निरन्तरता दिने प्रक्रिया पनि हो । विवाहले विद्यमान समाजको मूल्य,मान्यता र आदर्शलाई पछ्याएको हुन्छ । यध्यपि विवाहलाई व्यक्तिको निजी मामला हुँदै होइन भन्न चाहिँ सकिन्न …

Page 3 of 9