जीवनको रङ

यिनको हालत अब के हुन्छ ?

लोकमानको नियुक्ति नै अवैध भयो । उसो हो भने लोकमानले नियुक्ति गरेका मान्छे वैध हुन्छन् वा अवैध ? भmलनाथ खनाल प्रधानमन्त्री हुँदा संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति अम्बर गुरुङ र उपकुलपति प्रचण्ड मल्लहरूको कार्यकाल सकिएसँगै खनालले गृहजिल्लावासी गणेश रसिकलाई कुलपति बनाउन खाजेका थिए । पक्कापक्की नै भइसकेको थियो एमालेलाई कुलपति, कांग्रेसलाई उपकुलपति र माओवादीलाई सदस्य–सचिव । कुलपति गणेश रसिक, उपकुलपति सरुभक्त र सदस्य सचिवमा आलोकश्री । तर, जब लोकमान सक्रिय भए तब कुलप…