लेख रचना

नेपाली ढाका टोपीः नेपालीको शान, मान र पहिचान

'मेरो टोपी कैलाशको शिर जस्तो हिमाली भीर जस्तो कहिल्यै पनि झुक्न नजान्ने कहिल्यै पनि रुक्न नमान्ने मेरो टोपी, नेपाली भीर जस्तो, नेपाली वीर जस्तो' – गोपाल योञ्जन नेपाली टोपीको सन्दर्भमा गोपाल योञ्जनको यो गीत नै काफी छ कि हाम्रो शान ,मान र पहिचानको सवालमा टोपीको महत्व कतिधेरै छ । नेपाली टोपीको साइनो विश्वको अग्लो हिमाल सगरमाथासँग जोड्ने गरिन्छ । टोपीको यहि महत्वलाई दर्साउन विगत १० वर्षदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ तारिकका दिन अन्तर्राष्ट्रिय नेप…

Page 35 of 60