लेख रचना

​ऐंठनमा भेटिन्छन् आजका मान्छे

टिपी तिमल्सिना चर्चित पत्रकार (समकालीन तिसरी दुनियाँका सम्पादक), विश्लेषक आनन्दस्वरूप वर्माले भारतबाट नेपालमा रेल आउने कुरा हावा गफ भएको तर्क गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको मुखपत्र रातोखबर साप्ताहिकका गुणराज लोहनीसँग संवाद गर्दै उनले महेन्द्रको सपनाले केपी ओलीलाई एेंठनमा पारेको बताए ।  एमाले उपमहासचिवसमेत रहेका अर्थराजनीति विश्लेषक घनश्याम भुसाल भन्छन्, ‘ जसरी तान्त्रिकले मन्त्र पढेर भक्तजनलाई लठ्ठ बनाउँछ ओली र प्रचण्डले कम्युनिष्ट आन्दोलनका भक्तलाई उसैगरी मो…

Page 52 of 60