समाचार

शिविरमा बिचराहरु सुँक्कसुँक्क

तीन दशकदेखि राष्ट्रियता गुमाउनुको पीडा, त्यसमाथि वर्षौंदेखि आश्रय लिएर बसेको थातथलोबाट पनि परिवारका सदस्यलाई छानीछानी तितरवितर र छिन्नभिन्न पारिएको अर्थात् सात समुद्रवारि र पारि बनाइएको अवस्था । गरिखान सक्नेहरू त जसोतसो जिएकै छन् तर बेहाल छ, बूढाबूढी र केटाकेटीको । हो, अधिकांश तेस्रो मुलुक गएर जनसंख्या घटेपछि झापा र मोरङको शिविरमा रहेका भुटानी शरणार्थी समस्यै समस्याले पिरोलिन थालेका छन् । पथरीस्थित शनिश्चरे शिविर व्यवस्थापन समितिका सचिव चम्पासिङ राईका अनुसार जनसंख्या घटे…