समाचार

आफू काम बिगार्ने, आरोप मलाई लगाउने ?

गोकुल बास्कोटा नेपाल टेलिकमको कार्यसम्पादन सन्तोषजनक नभएको कारण सरकारले प्रबन्ध निर्देशक कामिनी राजभण्डारीसँग स्पष्टिकरण सोधेको छ । मलाई कामिनीको अनुहारसँग रिस उठेको होइन । विभागीय मन्त्रीका हैसियतले मैले जानेको कुरा भनेको नेपाल टेलिकम एक नम्बरको संस्था हुनुप¥यो भन्ने मात्रै हो । हाम्रो देशमा फलामको टावर ठड्याएर विदेशीलाई अर्बौं रुपैयाँ दिने कुरा म मान्दै मान्दिनँ । चन्दा बाँडेर टेलिकम एक नम्बरको कम्पनी हुँदैन । आज नेपाल टेलिकमले संसार ढाकिसक्यो भने जसरी नक्कली कु…