समाचार

रुकुममा झरीबीच रमिता

रुकुम पूर्व । विशेषगरी आर्थिक वर्षको अन्त्यतिर हुने विकास निर्माणमा गुणस्तरीयताको प्रश्न उठिरहेका हुन्छन् । झन् त्यसैमा असारे झरीले गर्दा प्रश्न उठाउन सहज हुने गरेको छ । १७ सय ७६ किमि लामो पुष्पलाल तथा मध्यपहाडी लोकमार्गभित्रको ५५ किमि भाग रुकुम पूर्वमा पर्छ । त्यही सडकखण्ड अहिलेको असारे झरीबीच कालोपत्रे भइरहेको छ । सर्वसाधारण उक्त कालोपत्रे गुणस्तरहीन हुने शंकामा छन् । मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्डमा चार खण्ड विभाजन गरेर काम भइरहेको छ । विभाजन गरिएकामध्ये एक खण्डमा कालोपत्र…

Page 1021 of 1070