समाचार

चण्डालको अझै उस्तै छ चालामाला

सबैलाई लोकमानको महाअभियोग र संविधान संशोधनको मात्र चिन्ता र चटारो छ । तर यही मौकामा सेनाभित्र भने भित्रभित्रै करोडौं चापचुप पार्ने खेल शुरु भएको छ । निकै आकर्षक कमिशन दिने इटालियन कम्पनीको ए डब्लु–१३९ अगष्टा हेलिकप्टर सेनालाई भिडाउने तयारी छ । त्यसका लागि एउटा दलालको संलग्नतामा नेपाल वायुसेवा निगमकै शैली पछ्याउँदै ठ्याक्कै उसैलाई स्पेशिफिकेशन मिल्नेगरी प्रस्ताव आह्वान गर्ने प्रबन्ध मिलाइएको छ । पहिले राजाको पालामा पनि आरजे– १०० जहाज ल्याएर कमिशन खाने दाउमा ल…

Page 1985 of 1986