नोट अफ डिसेन्ट

रोल्पा–रुकुमलाई के भन्नुहुन्छ ओली कमरेड !

एमाले सांसद योगेश भट्टराईले दशवर्षे सशस्त्र द्वन्द्वलाई ‘माओवादी हिंसा’को संज्ञा दिँदै सदनलाई संबोधन गर्दा माओवादी सांसद माधव सापकोटाले ‘हिंसा’प्रति आपत्ति जनाएर त्यो शब्द हटाउन माग गरे । उनको जिकिर थियो– ‘हिंसा गैरसंसदीय शब्द हो । रेकर्डबाट काटियोस् । अर्थात्, माओवादी आन्दोलन हिंसात्मक थिएन, त्यो जनयुद्धै थियो ।’ तर योगेश टसमस भएनन् । बरु, एमाले नेता रघुजी पन्त, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र माओवादी सचिव देवेन्द्र पौडेल पनि…

Page 1 of 10