नोट अफ डिसेन्ट

बाँच्नु नै ठूलो कुरा रहेछ अनेक विपत्तिमा

-वैकुण्ठ ढकाल २८ वर्षअघि २०५० साल साउनमा मुसलधारे वर्षा भयो । आँगनभन्दा एक कान्लो तल नै बाढी पस्यो । केही दिनदेखि परिरहेको झरी रोकिने कुनै सम्भावना थिएन । घरका सबै जना बाढी हेर्न भनेर आँगनको डिलमै बस्नुभयो । त्यो बालमस्तिष्कमा के प¥यो कुन्नि ? बाँच्नुपर्छ भनेर म बहिनीको हात समाती पाखाघरतिर लागेँ । आफ्नै ज्यानको मायाले होला कि बहिनीको मायाले हो खोलाबाट टाढा डाँडातिर उकालिन मन लाग्यो । छोरीछोरी कहाँ हराए भनेर हल्लाखल्ला मच्चिएछ । केही घण्टा डाँडातिर हराएपछि फेरि घरतिर …

Page 4 of 9