फोटो फिचर

मध्यपूर्वमा रमजानको मिठाई (फोटो फिचर)

सूर्यास्तपछि उपवास तोडेर इफ्तारको लागि बेलुकाको खानामा धेरै मुस्लिम समुदायहरु आफ्नो टेबललाई विभिन्न किसिमको गुलियो मिठाइहरुले सजाउँछन् । यी परम्परागत मिठाइहरुमध्ये मुख्यतया बाक्लाभा,कुनाफा मुस टार्ट, र नमकिन कारमेल कस्टर्ड रमजानको समयमा सबैभन्दा लोकप्रिय परम्परागत मिठाई हुन्। रमजानको अवसरमा मध्यपूर्वी राष्ट्रहरु इजिप्ट,लेबनान,इराक, प्यालेस्टाइन,जोर्डन र यमनका सडकहरूमा यस्तै मिठाइहरु बेचिने गरिन्छ । सिन्ह्वाका प्रतिनिधि फोटोग्राफरहरुले यी राष्ट्रमा खिचेका केहि तस्विरहरु: श्रोत: सिन्…

Page 11 of 12