फोटो फिचर

मनमोहक कालिञ्चोक क्षेत्र (फोटोफिचर)

कालिञ्चोक भगवती दोलखामा रहेको धार्मिक एवम् पर्यटकीयस्थल हो । काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य जिल्लामा रहेका सात भगवतीमध्ये कालिञ्चोक भगवती पनि एक हो ।  धार्मिक रुपमा निकै प्रसिद्ध कालिञ्चोक भगवतीलाई काठमाडौं नजिकैको तीर्थ पनि भन्ने गरिएको छ । कालिञ्चोकमा सबैभन्दा उच्च विन्दुमा रहेको ठाडो पहाडकोमाथि कालिञ्चोक भगवतीको मन्दिर छ ।  उकालो चढ्न गाह्रो हुनेलाई लक्षित गरी केबलकार सञ्चालनमा ल्याइएको छ । कालिञ्चोक भगवतीले भक्तजनको इच्छा पूरा गरिदिन…

Page 1 of 11