राजनीति

'भ्रष्टाचारका कति वटा फाइल खोलियो?' भन्दै न्यायाधीशपत्नी सडकमा

पूर्व न्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावल आज पनि धर्नामा बसेकी छन् ।  गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै वैशाख ९ गतेदेखि माइतीघर मण्डलामा बसेकी उनले आज पनि धर्नालाई निरन्तरता दिएकी हुन् । सर्वोच्च अदालतले गिरीलाई थुनामा पठाउने आदेश गरेर आफूलाई न्याय दिएको तर राहत नपाउँदा जीविकोपार्जनमा समस्या भएको उनको गुनासो छ ।  ‘सहकारी बचत रकम खोई ?',‘जिबी राई खोई ?’,‘चोखो भए उच्चस्तरीय छानबिन समिति तुरुन्त गठन गर’,&…

Page 1 of 456