राजनीति

लगनखेलमा मुर्दावादको नारासहित गृहमन्त्रीको पुत्ला दहन

ललितपुरको लगनखेलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाइएको छ । राति सवा ८ बजेको समयमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले पुत्ला जलाएका हुन् । उक्त पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का संयोजक मिलन राईलाई प्रहरीले गिरफ्तार गरेको विरोधमा गृहमन्त्रीको पुत्ला जलाइएको बताइएको छ । पार्टीका ललितपुर जिल्ला संयोजक ईश्वर सिंह साउदको नेतृत्वमा भएको कार्यक्रममा चर्का नारा लगाइएको थियो । मसालसहि…

Page 1 of 466