राजनीति

अरुलाई सराप्ने रास्वपाका साँसद पनि बैठकमा बस्दैनन्

प्रतिनिधिसभाको बैठक चलिरहेको छ,हल लगभग शून्यजस्तै छ। कतिपय सांसद बोलिरहेका छन्,तर सुनिदिने ‘माननीयज्यू’ छैनन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकको अन्त्यसम्म सदनमा थोरै सांसदहरू बसे । संख्यामा भन्नुपर्दा १४ देखि २२ जना, निस्किने–भित्रिने क्रम जारी थियो । अरु त अरु,‘हरेक वाक्यमा आफूलाई नयाँ–नयाँ’ बताउने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसमेत सदनमा भेटिँदैनन् । उनीहरू आफ्नो पालोमा बोल्छन् अनि निस्किन्छन् । "सत्ता राजनीति किन बिग्…

Page 203 of 456