खेलकुद

ए डिभिजन लिग : पहिलो दुई चरणका खेल दशरथ रंगशालामा

मंसिर ३ गतेबाट हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सुरुआती दुई चरणका सबै खेल दशरथ रंगशालामा हुने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि जारी गरेको तालिकालाई हेरफेर गर्दै नयाँ खेल तालिका सार्वजनिक गरेको छ । जस अन्तर्गत सुरुआती दुई चरणको सबै खेल त्रिपुरेश्वरस्थित रंगशालामा हुने जनाएको छ । यसअघि एन्फाले आयोजना गरेको टाई सिट ड्रड सार्वजनिक कार्यक्रमबाट खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने जनाएको थियो । शुक्रबारबाट सुरु हुने लि…

Page 20 of 23