बिश्व

महिलाको हितमा धमाधम निर्णय

भारतमा महिलाको हकहितमा विभिन्न निर्णय हुन थालेको छ । उत्तराखण्ड राज्य सरकारले विधवा र ६० वर्षमाथिका नागरिकको निवृत्तिभरण (पेन्सन) रकम बढाउने निर्णय गरेको हो । शुक्रवारको निर्णयानुसार अब त्यहाँका विधवा महिला र ६० वर्ष माथिका जोसुकैको भत्तालाई १२ सय भारतीय रुपैयाँबाट १४ सय पुर्याइएको छ । त्यसैगरी राज्यमा अध्यापन कार्यमा संलग्न आमन्त्रित महिला शिक्षकलाई पनि सुत्केरी बिदा दिइने छ । भारतीय राज्यहरुमा बेला बेलामा हुने यस्ता निर्णयलाई स्थानीय निर्वाचनसँग जोडेर हेर्ने गरिएको छ । बहा…

Page 20 of 22