बिश्व

पाकिस्तानमा ३० वर्षमाथिका सबैलाई बुस्टर डोज

पाकिस्तानमा कोभिडको दोस्रो डोज खोप लगाएका सबैलाई बुस्टर डोज दिइने भएको छ । विभिन्न देशमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिरहेका बेला सरकारले ३० वर्षमाथिका सबै जनालाई बुस्टर डोज दिने निर्णय गरेको हो । आगामी १ जनवरीदेखि उक्त उमेर समूहमाथिका नागरिकलाई निःशुल्क बुस्टर डोज दिन लागिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य सेवाका महानिर्देशक डा. राना सफ्दारले बताएका छन् । यसअघि ५० वर्ष उमेर पुगेका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई मात्र बुस्टर डोज दिइएको थियो । ओमिक्रोन भे…

Page 21 of 22