०४ पुस २०८२, शुक्रबार | 19 Dec 2025, Friday
जन आस्था
जेठ २७, २०७९
0 shares
अमेरिकाको न्युयोर्क सहरमा भएको सवारी दुर्घटनामा एक जना नेपालीको ज्यान गएको छ । दुर्घटनामा प्रवीणराज गौतमको ज्यान गएको हो ।
न्युयोर्कको साराटोगामा भएको कार दुर्घटनामा ४६ वर्षे गौतमको ज्यान गएको हो ।
टिप्पणीहरू