चीनका लागि नवनियुक्त राजदूतको सम्मान गरिँदै
छिमेकी राष्ट्र चीनका लागि नवनियुक्त राजदुत विष्णुपुकार श्रेष्ठको सम्मानमा राखिएको बधाई तथा शुभकामना कार्यक्रम शुरु भएको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले दरबारमार्गस्थित रोयल सिङ्घी होटलमा आयोजना गरेको कार्यक्रम एकछिन अघिदेखि शुरु भएको हो ।
कार्यक्रममा महासंघका अध्यक्ष कुमार कार्की, संस्थापक नरेश कटुवाल, वरिष्ठ उपाध्यक्ष मनोज श्रेष्ठ,सल्लाहकार नयनबहादुर पाण्डेलगायत दुई दर्जनको उपस्थिति रहेको छ ।
टिप्पणीहरू