राप्तीको जंगलमा लाश भेटियो

राप्तीको जंगलमा लाश भेटियो

दाङको राप्ती गाउँपालिका–१, भालुवाङस्थित राप्ती सामुदायिक वनमा पुरुष मृत अवस्थामा भेटिएका छन् । हिजो साँझ राप्ती–८ का ४५ वर्षीय दलबहादुर चौधरीको शव फेला परेको हो ।

अहिले शव पोष्टमार्टमको निम्ति लमही अस्पतालमा राखिएको छ ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

टिप्पणीहरू