तीन महिनामा कुन-कुन रोगले विश्वभर कति मानिसको मृत्यु ?
सन 2020 को मार्चदेखि हिजो मे ३१ सम्मको विवरण निम्नानुसार छ :
3 लाख 14 हजार 687 : कोरोना भाइरस
3 लाख 69 हजार 602 : सामान्य ज्वरो
3 लाख 40,584 : मलेरिया
3 लाख 53 हजार 696 : आत्महत्या
3 लाख 93,479 : सडक दुर्घटना
2 लाख 40,950 : HIV एड्स
5 लाख 58,471 : मादक पदार्थ
8, लाख 16,498 : धूम्रपान
11 लाख 67 हजार 714: क्यान्सर
33 लाख 38 हजार 724 मानिस यतिबेला कोरोन संक्रमित जसमध्ये ३२ लाख सार्क रास्ट्रभन्दा बाहिर छन् ।
जसमध्ये 81% कोरोना केस सामान्य छन् । 14% मध्यम स्तरका छन् ।
जम्मा 5% मात्रै गम्भीर प्रकृतिभित्र पर्दछन् ।
कोही भन्छन् यो रोग सार्स र स्वाइन फ्लुभन्दा डरलाग्दो छ तर ती दुईको मृत्युदर क्रमश: १० र २८ प्रतिशत थियो भने कोरोनाको असर २% मात्रै हो ! यसमा पनि ५५ बर्षमुनिको मृत्यु दर ०.४ प्रतिशत हो ।
अन्तर्राष्ट्रिय मजदुर दिवस (बैशाख १९ गते एकदिनको मृत्युदर हेरौं ) त्यस दिन कोभिड-19 को कारण बिश्वभरबाट ६४०६ जनाको निधन हुँदा 26,283 जना क्यान्सरले बिते, 24,641 जना मुटुको रोगले ढले ।
4,300 जनालाई डायबिटिजले लग्यो, कोरोना लागेर मर्नेभन्दा आत्महत्या गर्नेहरु २८ गुणा बढि थिए, लामखुट्टेले दैनिक 2,740 जनाको ज्यान लिन्छ, मान्छेलाई दैनिक १३ सय जना मान्छे मार्छन्, हरेक दिन सर्पले १३७ जनालाई मार्छ भने सार्क माछाले बर्षको दुई जनाको प्राण हर्छ ।
त्यसैले कोरोनाले मरिने त्रासमा आत्मबल कमजोर नबनाऊँ, रोग प्रतिरोधक क्षमता बृध्दि गरौं, कोरोनाभन्दा डरबाट जोगिऊँ ।
टिप्पणीहरू