०९ पुस २०८२, बुधबार | 24 Dec 2025, Wednesday
जन आस्था
पुस २१, २०७९
0 shares
भारतको राजधानी नयाँ दिल्ली र आसपासको क्षेत्रमा एक छिनअगाडि भूकम्प गएको छ । भूकम्प ५ दशमलव ९ म्याग्निच्युडको रहेको बताइएको छ ।
नयाँ दिल्लीको समयानुसार सवा ८ बजेको समयमा भुईंचालो गएको हो । थप विवरण आउन बाँकी छ ।
टिप्पणीहरू