भारतीय राष्ट्रिय स्वयम्सेवक संघका अम्बेकर धनगढी प्रस्थान

भारतीय राष्ट्रिय स्वयम्सेवक संघका अम्बेकर धनगढी प्रस्थान

भारतीय राष्ट्रिय स्वयम्सेवक संघ (आरएसएस) का प्रचारप्रसा विभाग प्रमुख सुनिल अम्बेकर धनगढी गएका छन् । उनी श्री एअरलाइन्सको उडानमा हिजाे बिहान साढे १० बजे त्यसतर्फ गएको बताइन्छ ।

अम्बेकर गत सोमबार नयाँ दिल्लीबाट काठमाडौं आएका हुन् । बीजेपी नेतासमेत रहेका सुनिलको नेपाल भ्रमणबारे कुनै जानकारी दिइएको छैन ।

टिप्पणीहरू