त्रिभुवन विमानस्थलमा हालसम्मकै सर्वाधिक अन्तर्राष्ट्रिय उडान

त्रिभुवन विमानस्थलमा हालसम्मकै सर्वाधिक अन्तर्राष्ट्रिय उडान
सुन्नुहोस्

राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्मकै सबैभन्दा धेरै अन्तर्राष्ट्रिय उडान भएको छ । हिजो काठमाडौंमा गरिएको अवतरण र काठमाडौंबाट भएको उडानको संख्या ११४ पुगेको थियो । 

हिजोको उडानमा नेपाल भित्रिने र नेपालबाट बाहिरिएका यात्रुको संख्या १६ हजार ५०९ रहेको बताइएको छ ।

टिप्पणीहरू