गृहका ४० उपसचिव यताउता, तीमध्ये १० जना सिडिओ

गृहका ४० उपसचिव यताउता, तीमध्ये १० जना सिडिओ

गृह मन्त्रालय मातहत कार्यरत ४० जना उपसचिवको सरुवा भएको छ । 

गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जना उपसचिवको सरुवा र पदस्थापन गरेको जानकारी दिएको हो । 

तीमध्ये १० जिल्लाका सिडिओसमेत हुन् ।

टिप्पणीहरू