प्रधानमन्त्री र बादल यौटै उडानमा

प्रधानमन्त्री र बादल यौटै उडानमा
सुन्नुहोस्

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भैरहवाबाट फर्कनुभएको छ । 

आज बिहान रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन त्यता जानुभएका उहाँ साँझ काठमाडौँ फर्किनुभएको हो । प्रधानमन्त्रीसहित ११ जनाको टोली बुद्ध एयरको जहाजमा साँझ साढे ६ बजे काठमाडौँ आइपुगेको जनाइएको छ । 

सोही उडानमा पूर्वमाओवादी नेता तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल पनि काठमाडौँ फर्किएका छन् ।

टिप्पणीहरू