हकिङ्ग : हजारौँ वर्षको चाँदी कलाकौशल

हकिङ्ग : हजारौँ वर्षको चाँदी कलाकौशल तस्बिर : म्यान यादी

युन्नानको चाँदी सामान बनाउने प्रविधिमध्ये हकि¨ जिल्लाको सबैभन्दा प्रसिद्ध छ । स्थानीय क्षेत्रमा हजारौँ वर्षदेखि चलिआएको चाँदीका भाँडा बनाउने कौशल संरक्षित छ । यहाँका चाँदी–भाँडाका विविध आकार, विभिन्न प्रकार, उत्तम शिल्प र उच्च गुणस्तर छ । यिनका कलाकृतिहरू देशविदेशमा प्रसिद्ध छन् र चीनका विभिन्न प्रान्तमा, अमेरिका, जापान, भारत, मलेसिया, नेपाल, थाइल्याण्ड, पाकिस्तान र अन्य देशमा निर्यात गरिन्छ  र विश्वभर प्रशंसा गरिन्छ ।
 

टिप्पणीहरू