युनेस्कोको सूचीमा समेटियो पहाडी चिया बगान

युनेस्कोको सूचीमा समेटियो पहाडी चिया बगान

चीनको दक्षिण पश्चिम युन्नान प्रान्तअन्तर्गत पुअरको चिङमाइ पहाड ढाक्ने पुरानो चिया बगानलाई यही सेप्टेम्बर १७ का दिन युनेस्कोले विश्व सम्पदा सूचीमा सामेल गरेको छ । विशेष खाले चियामा आधारित यो पहलिो विश्व सम्पदा स्थल अवलोकनमा आउन हामी चिया पारखी स्वदेश तथा विदेशका साथीहरुलाई हार्दिक आमन्त्रण गर्दछौं ।

टिप्पणीहरू