मुटुको चाल ठाउँमा आएपछि एमाले नेता टोपबहादुर डिस्चार्ज

मुटुको चाल ठाउँमा आएपछि एमाले नेता टोपबहादुर डिस्चार्ज

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्व सचिव टोपबहादुर रायमाझी अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको बताइएको छ ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हातामा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले रायमाझीको स्वास्थ्यमा सुधार देखिएकाले डिस्चार्ज गरिएको जनाएको छ ।

चिकित्सकहरुका अनुसार उनको मुटुको चाल बिस्तारै सामान्य भएकाले राति डिस्चार्ज गरिएको हो ।नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउ परेका उनलाई गत बुधबार राति अस्पताल भर्ना गरिएको थियो ।

टिप्पणीहरू