रविलाई साक्षी राखेर प्रधानमन्त्री र एमाले अध्यक्षको भेट

रविलाई साक्षी राखेर प्रधानमन्त्री र एमाले अध्यक्षको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अहिले भेटवार्ता जारी छ । 

सहकारी काण्ड र रविको त्यसमा सँलग्नतासम्वन्धी मुध्दाको भोलि सर्वोच्चमा पेशी छ । हिजोको पेशी अवरुद्ध हुनमा केपी ओली प्रधानमन्त्री हुँदाका महान्यायाधिवक्ता रमेश बडालको ठूलो हात थियो ।

साँझ ५ बजेदेखि शुरु भएको दुई नेताको भेटमा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समेत साक्षी राखिएको बुझिएको छ । सहकारी काण्ड र रविको त्यसमा सँलग्नतासम्वन्धी मुध्दाको भोलि सर्वोच्चमा पेशी छ ।

हिजोको पेशी अवरुद्ध हुनमा केपी ओली प्रधानमन्त्री हुँदाका महान्यायाधिवक्ता रमेश बडालको ठूलो हात थियो ।

 

टिप्पणीहरू