पोखरामा हावाहुरीसहित असिना–पानी

पोखरामा हावाहुरीसहित असिना–पानी

गण्डकीका कास्की लगायत जिल्लामा मध्यान्ह अगावै हावाहुरीसहित असिना–पानी परेको छ । मुलुकभर चर्को गर्मी भइरहेको समयमा पोखरामा आज बिहानैदेखि कालो बादल लागेपछि हावाहुरी, असिना पानी परेको छ ।

पोखरामा चर्को गर्मी भएपछि सामान्यतयाः अपरान्हको समयमा पानी पर्ने गर्छ । अस्ति दिउँसो पनि पोखरा आसपास निकै धेरै असिना परेको थियो ।

भिडियो: सामाजिक सञ्जाल ।
 

टिप्पणीहरू