विप्लव र शंकर पोखरेलबीच वार्तालाप

विप्लव र शंकर पोखरेलबीच वार्तालाप

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा एमालेमा महासचिव शंकर पोखरेललाई भेटेका छन् ।

आज बिहान उनीहरुबीच भेटवार्ता भएको हो । भेटका क्रममा राष्ट्रिय राजनीतिको पछिल्लो परिवर्तित बिषयबारे कुराकानी भएको बताइएको छ ।

टिप्पणीहरू