देउवाको घरमा दनदनी आगो, कलंकीमा गोली
आन्दोलनकारीहरुले काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको निवासमा आगजनी गरेका छन् । उनीहरुले घरभित्रै पसेर आगो लगाएका हुन् ।
सभापति देउवा भने त्यतिबेला घरमा नभएको सुरक्षा स्रोतले बताएको छ ।
यता कलंकीमा प्रदर्शनकारीहरु उग्र बनेपछि प्रहरीले गोली चलाएको छ । उनीहरुले तोडफोड गरेपछि गोली प्रहार गरिएको प्रहरीको भनाइ छ ।
टिप्पणीहरू