जंगी अड्डाभित्र छलफल,बाहिर ‘सुशीला कार्की मान्दैनौं’ भन्दै नाराबाजी

जंगी अड्डाभित्र छलफल,बाहिर ‘सुशीला कार्की मान्दैनौं’ भन्दै नाराबाजी

नेपाली सेनाको मुख्यालय नजिकै धरहरा वरपर जम्मा भएको युवाहरुको भीडले सुशीला कार्कीको विरोधमा नाराबाजी गरेको छ । भीड बढ्दै गएकाले भद्रकाली वरपर सेनाले सुरक्षा कडा बनाएको छ ।

सेनाले भीड नगर्न र धराहरा क्षेत्रबाट हट्न माइकिङ शुरु गरेको छ । भित्र सुशीला कार्की र उनका श्रीमान् दुर्गा सुवेदीसँग प्रधान सेनापतिको झण्डै एक घण्टादेखि छलफल भइरहेको छ ।

संविधान सँशोधन,प्रधानमन्त्रीमा नियुक्ति प्रक्रिया र सँघीयतावारे कुरा मिल्न बाँकी छ ।

तस्बिरहर

टिप्पणीहरू