खुमलटारमा गृहमन्त्रीसहित माओवादी नेताहरुको भेटवार्ता

खुमलटारमा गृहमन्त्रीसहित माओवादी नेताहरुको भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा आज बिहान गृहमन्त्री बालकृष्ण खाँणले माओवादी नेताहरुसँग सामुहिक भेट गर्नुभएको छ ।

बिहान पौने ८ बजे खुमलटार पुग्नुभएका गृहमन्त्री झण्डै एक घण्टामा बाहिरिनुभएको थियो । त्यसबीचमा अध्यक्ष दाहाल र गृहमन्त्री खाँणसहित नेताहरु मातृका यादव,ऊर्जामन्त्री पम्फा भुसालहरुको सामुहिक भेटवार्ता भएको दाहाल सचिवालयले जनाएको छ ।

टिप्पणीहरू