चीनको प्लेन दुर्घटनामा मारिएका सबैको सम्झना (भिडियोसहित)
चीनको गुआङ्सीमा आइतबार भएको हवाई दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा आज शोक कार्यक्रम आयोजना गरिएको छ । सो दुर्घटनामा परी विमानमा सवार सबै यात्रुको निधन भएको पुष्टि भएको छ ।
दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स हिजो आइतबार फेला परेको थियो । यसअघि फेला पारिएको ब्ल्याक बक्स ककपिट भ्वाइस रेकर्डर भएको जनाइएको छ।
श्रोत: सिन्ह्वा
टिप्पणीहरू