प्रचण्ड रोल्पा उड्नुअघि खुमलटारमा माओवादी नेताहरुको बिशेष बात

प्रचण्ड रोल्पा उड्नुअघि खुमलटारमा माओवादी नेताहरुको बिशेष बात

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रोल्पा जाँदै हुनुहुन्छ । पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएर बेलुकी राजधानी फर्कने योजना भए पनि अहिले उहाँको निवास खुमलटारमा सीमित नेताहरुसँग सामूहिक भेटवार्ता भएको छ ।

अध्यक्षसँग छलफल गर्न नेताहरु नारायणकाजी श्रेष्ठ,अर्थमन्त्री जनार्दन शर्मा र हितमान शाक्य त्यहाँ पुग्नुभएको हो । उहाँहरु बिहान पौने ८ बजे खुमलटार पुग्नुभएको थियो ।

टिप्पणीहरू