तालमेलको मोडालिटी बनाउन गठबन्धनका नेता बालुवाटारमा

तालमेलको मोडालिटी बनाउन गठबन्धनका नेता बालुवाटारमा

स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको मोडालिटी तय गर्न पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

निर्वाचनमा साझा उम्मेदवारका लागि मत माग्न अपिल जारी गरेको भोलिपल्ट तालमेलको मापदण्ड बनाउन गठबन्धनको बैठक बोलाइएको हो ।

आजको बैठकले चुनावमा तालमेल गर्ने यसअघिको सैद्धान्तिक निर्णयलाई कार्यान्वयनमा लैजान महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

टिप्पणीहरू